×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बीमाका कुरा- ३ : बीमा गरेर धनी भईदैन… त्यसो भए किन गर्ने त बीमा ? डा. निरन्जन रिजालको टिप्स (भिडियो)

#
बीमाले धनी बनाउँदैन । त्यसो भए किन गर्ने त बीमा ? यो प्रश्न स्वाभाविक हुन सक्छ । तर बीमा भनेको कुरा धनी बन्नका लागि नै होइन भन्ने तथ्य धेरैलाई थाहा नहुन सक्छ । यो जोखिम न्यूनिकरणको उपाय हो । न कि धनी बन्ने उपाय ।डा. निरन्जन रिजालले यस विषयमा तथ्यपूर्ण टिप्स दिँदैछन् । हेरौं यो भिडियो :

यो पनि पढ्नुहोस् :



Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: