बीमाका कुरा- ३ : बीमा गरेर धनी भईदैन... त्यसो भए किन गर्ने त बीमा ? डा. निरन्जन रिजालको टिप्स (भिडियो)

#

बीमाले धनी बनाउँदैन । त्यसो भए किन गर्ने त बीमा ? यो प्रश्न स्वाभाविक हुन सक्छ । तर बीमा भनेको कुरा धनी बन्नका लागि नै होइन भन्ने तथ्य धेरैलाई थाहा नहुन सक्छ । यो जोखिम न्यूनिकरणको उपाय हो । न कि धनी बन्ने उपाय ।डा. निरन्जन रिजालले यस विषयमा तथ्यपूर्ण टिप्स दिँदैछन् । हेरौं यो भिडियो :


यो पनि पढ्नुहोस् :




प्रकाशित मिति : Monday, April 22, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal