छिमेक लघुवित्तले ४०% लाभांश पारित गर्न वैशाख ३० मा बोलायो साधारण सभा, कहिले हुँदैछ बुक क्लोज ?


एजिएम नोटिस :
कम्पनी : छिमेक लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा 
हुने मिति : वैशाख ३० गते

विवरण :
छिमेक लघुवित्त वित्तीय संस्थाले वैशाख ३० गते वार्षिक सधारण सभा गर्ने भएको छ । सभा प्रयोजनको लागि वैशाख १६ देखि ३० गतेसम्म बुक क्लोज हुनेछ ।

पेस हुने प्रस्तावहरु :
१८% बोनस सेयर र २२% नगद लाभांश दिने 
 आर्थिक वर्ष २०७४।७५ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७५–७६ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने

सभा हुने स्थान र समय :
होटल सामना प्रालि, मकवानपुर हेटौंडामा बिहान १०ः३० बजे

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १ अर्ब रुपैयाँ 
बोनसपछि चुक्ता पुँजी : १ अर्ब १८ करोड रुपैयाँ पुग्ने
प्रकाशित मिति : Sunday, April 21, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal