×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिभिल बैंकको १०.२५% बोनसमा मूल्य समायोजन, कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : सिभिल बैंक
मूल्य समायोजन सेयर : १०.२५% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता १५५ रुपैयाँ १० पैसा
औसत आधार मूल्य : प्रति कित्ता १८३ रुपैयाँ ५५ पैसा
विशेष साधारण सभा : वैशाख २७ गते
विवरण :
सिभिल बैंकको १०.२५% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता १५५ रुपैयाँ १० पैसा कायम गरिएको छ । मंगलबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता १८३ रुपैयाँ ५५ पैसा छ ।
साधारण सभाका प्रस्ताव :
१०.२५% बोनस सेयर र कर तिर्न ०.५४% नगद लाभांश दिने,
आव २०७४।७५ को नाफाबाट पनि ४.०५% नगद लाभांश दिने,
अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने सम्झौता गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने। 
विशेष साधारण सभा हुने स्थान र समय :
अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: