अर्जुन गिरी पक्राउ प्रकरण : रिहाइको माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यलय अगाडि धर्ना (फोटो फिचर)

काठमाडौँ - समाचार लेखेकै कारण साइबर क्राइमको मुद्धा चलाइएका पोखराका पत्रकार अर्जुण गिरीको रिहाइको माग गर्दै विभिन्न जिल्लाका प्रशासन कार्यलय अगाडि पत्रकारहरुले धर्ना दिएका छन् । हेर्नुहोस फोटो फिचर :

प्रकाशित मिति : Thursday, April 18, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal