×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एभरेष्ट इन्सुरेन्सको ३००% हकप्रद सेयर जारी हुँदै, कहिले हुँदैछ बुक क्लोज ?

राइट इस्युज :
कम्पनी : एभरेष्ट इन्सुरेन्स
हकप्रद सेयर : ३००%
बुक क्लोज : वैशाख ९ गते 
विवरण : 
एभरेष्ट इन्सुरेन्सले ३००% हकप्रद सेयर निष्कासन गर्न भएको छ । कम्पनीले हकप्रद निष्काशन गर्न वैशाख ९ गते बुक क्लोज गर्ने भएको छ । यस अनुसार अब वैशाख ८ गतेसम्म कायम रहने सेयरधनीले मात्र यो हकप्रद दाबी गर्न पाउनेछन् ।
कम्पनीले १ः३ अनुपातमा ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ। यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । कम्पनीले यस अघि मंसिर २३ देखि पुस २२ गतेसम्म १०५% संस्थापक समूहको हकप्रद सेयर बिक्री गरेको थियो । 
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २७ करोड ३९ लाख ८२ हजार ५०० रुपैयाँ
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुग्ने 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: