×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर धादिङ जिल्लाको गल्छीमा, अर्थमन्त्रीद्धारा उद्घाटन

काठमाडौँ – ग्लोबल आइएमई बैंक लि.ले मिति सोमबारदेखि धादिङ जिल्लाको गल्छी गाँउपालिका वडा नं ६, गल्छी स्थित करदाता सेवा कार्यालको भवनमामा एक्सटेन्सन काउण्टर शुरु गरेको छ । धादिङ्गको गल्छी गाँउपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानीयबासीको बिस्तारित बैंकिङ्ग सेवाको चाहानालाई मध्यनजर गर्दै बैंकले खोलेको उक्त एक्सटेन्सन शुरु गरेको जनाएको छ ।
काउण्टरको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका हुन् । उक्त एक्सटेन्सन काउण्टरले राजश्व संकलनका साथै अन्य बैंकिङ्ग सेवा समेत प्रदान गर्ने बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: