गणपति माइक्रोफाइनान्स वित्तीय संस्थामा कर्मचारीको आवश्यकता, एसएलसी/सिइइ पास भएकाले पनि आवेदन दिन पाउने !

काठमाडौँ - गणपति माइक्रोफाइनान्स वित्तीय संस्थामा जागिर खुल्ला भएको छ । संस्थाले प्रशिक्षार्थी सहायक पदका लागि कर्मचारी माग गरेको हो । संस्थाले १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेको इच्छुक उम्मेदवारले निवेदनका साथ हालसालै खिचेको फोटोसहितको बायोडाटा १५ दिन आवेदन दिनु पर्नेछ ।
प्रकाशित मिति : Tuesday, April 23, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal