×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गणपति माइक्रोफाइनान्स वित्तीय संस्थामा कर्मचारीको आवश्यकता, एसएलसी/सिइइ पास भएकाले पनि आवेदन दिन पाउने !

काठमाडौँ – गणपति माइक्रोफाइनान्स वित्तीय संस्थामा जागिर खुल्ला भएको छ । संस्थाले प्रशिक्षार्थी सहायक पदका लागि कर्मचारी माग गरेको हो । संस्थाले १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेको इच्छुक उम्मेदवारले निवेदनका साथ हालसालै खिचेको फोटोसहितको बायोडाटा १५ दिन आवेदन दिनु पर्नेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: