×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गणपति माइक्रोफाइनान्सको ३ लाख ३५ हजार कित्ता आइपिओ आउँदै, न्यूनतम १० कित्ता भर्न पाइने

आइपिओ नोटिस :
कम्पनी : गणपति माइक्रोफाइनान्स वित्तीय संस्था
खुला भएको मिति : वैशाख ९ गते
भर्ने अन्तिम मिति : वैशाख १२ गते
कित्ता : ३ लाख ३५ हजार कित्ता
प्रति कित्ता मूल्य : १०० 
भर्न पाइने न्यूनतम कित्ता : १० कित्ता
भर्न पाइने अधिकतम कित्ता : १५ सय कित्ता

विवरण : 


गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको ३ लाख ३५ हजार कित्ता आइपिओ बिक्रि खुल्ला हुने भएको छ । यसमध्ये ५ हजार १७५ कित्ता कर्मचारी र १६ हजार ७५० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी रहेको ३ लाख १३ हजार ७५ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता (१ हजार रुपैयाँ) देखि अधिकतम १५ सय कित्तासम्म भर्न पाउनेछन् । यस आइपीओमा वैशाख १२ गतेसम्म आवेदन दिन सकिनेछ । तर यस अवधिमा माग अनुसार आवेदन नपरेमा भने जेठ ७ गतेसम्म भर्न सकिनेछ । यो आइपीओमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।

आवेदन दिन सकिने शाखाहरु :


एनआइबीएल एस क्यापिटल

 गणपति माइक्रोफाइनान्स केन्द्रीय कार्यालयबाट
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: