×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

गण्डकी विकास बैंकद्वारा सौरु आधारभूत विद्यालय पूर्णनिर्माणका लागि आर्थिक सहयोग

काठमाडौँ – गण्डकी विकास बैंकले स्थापनाकालदेखि नै सामाजिक क्षेत्रमा उल्लेख्य सहयोग गर्दै आइरहेको छ । मुस्ताङ जिल्लाको सौरु गाउँमा बाढी पहिरोले पु-याएको क्षतिका निम्ती सौरु आधारभूत विद्यालयको पूर्णनिर्माण एवं सहयोगको लागि बैंकले सहयोग आर्थिक गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोजन हिराचनलाई बैँक जोमसोम शाखाका शाखा प्रमुख महेश थकालीले ४५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोजन हिराचनले सौरु गाउँ थासाङ गाउँपालिकाको गाउँहरु मध्ये अति पिछडिएको र बाटोको हिसाबले पायक नपर्ने भएको हुँदा विकास र सहयोगको लागि कसैको नजर परेको थिएन् । यस्तो अवस्थामा गण्डकी विकास बैँकले सहयोग गरेकोमा बैँक परिवार प्रति हार्दिक आभार प्रकट गरे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: