गण्डकी विकास बैकको 'सिएसआर': बिराट महायज्ञलाई १५ हजार रुपैयाँ आर्थिक सहयोग

काठमाडौं - गण्डकी विकास बैंकले बिराट महायज्ञमा सहयोग गरेको छ । पोखरा महानगरपालिका वडा नं. १७ स्थित श्री राममन्दिर मुुल आयोजक समितीद्धारा सञ्चालित श्री मददेबीभागबतनबाह बिराट महायज्ञमा बैकले १५ हजार रुपैयाँ सहयोग प्रदान गरेको हो ।

उक्त रकमको चेक गण्डकी बिकाश बैकका अध्यक्ष सुशिल गौचनले श्री राममन्दिरका अध्यक्ष लिलाभक्त आचार्य लाई प्रदान गरेको हो
प्रकाशित मिति : Monday, April 15, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal