×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंकको नयाँ शाखा सूर्यविनायकमा, शाखा संख्या ७६ पुग्यो

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

गरिमा विकास बैंकको नयाँ शाखा सूर्यविनायकमा, शाखा संख्या ७६ पुग्यो

 सूर्यविनायक
काठमाडौँ – गरिमा विकास बैंक लिमिटेडले सोमबार सूर्यविनायक, भक्तपुर शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक, विकास बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक भुवन कँडेलले गरेका हुन् ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीयकार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यका भित्र ८ वटा शाखा सहित देशभर ७६ शाखा र २६ वटा एटीएम संचालनमा छन् । विकास बैंकले निकट भविष्यमा नै देशकाविभिन्न स्थानमा थप १५ शाखाकार्यालय स्थापना गर्ने जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: