गरिमा विकास बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकबीच “गरिमा रेमिट’’ सेवा प्रवाह गर्ने सम्बन्धी सम्झौता

काठमाडौँ - नेपाल इन्भेष्टमेण्ट बैंकले “गरिमा रेमिट’’ सेवा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सो सम्झौता पश्चात हाल देशभर रहेका नेपाल इन्भेष्टमेण्ट बैंकका ७८ वटा शाखा कार्यालय र १२ वटा एक्सटेन्सन काउण्टरबाट गरिमा रेमिट मार्फत रकम भुक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिनेछ ।
प्रकाशित मिति : Friday, April 05, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal