सोमबार ६.४३ अंकले बढ्यो बजार, कारोबार ३५ करोड २८ लाख माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबार दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार ६.४३ अंकले बढेर ११४९.९९ विन्दुमा आइपुगेको छ । कुल ३५ करोड २८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआईसीएले गरेको छ भने त्यसपछि क्रमश: पीआरभीयु र एनएमबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :




प्रकाशित मिति : Monday, April 01, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal