×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पैसा ठिक पार्नुहोस् है ! ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ आउँदै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !

काठमाडौं – ग्रीनलाइफ हाइड्रोपावरले ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको आइपिओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको सेयरसमेत थप गरी सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो । 
ग्रीनलाइफले दोलखा जिल्लाका स्थानीयलाई कुल १८ लाख कित्ता आइपीओ निष्कासन गर्दा १ लाख ३ हजार ६०० कित्ताका लागि मात्रै आवेदन परेको थियो । १ हजार २१६ जना स्थानीयले मात्र सेयर भरेका थिए । कुल १६ लाख ९६ हजार ४०० कित्ता सेयर बिकेको थिएन । उक्त सेयर सर्वसाधारणलाई थप गरी अहिले बिक्री अनुमति मागेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: