गुराँस लघुवित्तको २ लाख ५० हजार कित्ता आइपिओ बिक्री खुला, कहाँ जाने भर्न ?

आइपिओ नोटिस :
कम्पनी : गुराँस लघुवित्त वित्तीय संस्था
खुला हुने मिति : आज (वैशाख १६ गते, सोमबार)
भर्ने अन्तिम मिति :  वैशाख २० गते
कित्ता : २ लाख ५० हजार कित्ता
प्रति कित्ता मूल्य : १०० 
भर्न पाइने न्यूनतम कित्ता : १० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ५०० कित्ता 

विवरण : 
गुराँस लघुवित्त वित्तीय संस्थाको २ लाख ५० हजार कित्ता आइपिओ वैशाख १६ गतेदेखि आउने भएको छ । खुल्ला भएको आइपिओमध्ये ०.५ % (३ हजार ८७५ कित्ता) कर्मचारी र ५% (१२ हजार ५०० कित्ता) सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी २ लाख ३३ हजार ६२५ कित्ता सेयर सर्वसाधारणका लागि खुला हुनेछ । 

आवेदन दिन सकिने शाखाहरु :
एनआइबीएल एस क्यापिटल,
 गुराँस लघुवित्त वित्तीय संस्थाकोे केन्द्रीय कार्यालयबाट
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
प्रकाशित मिति : Monday, April 29, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal