×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हिमालयन बैंकको नयाँ शाखा बाजुरामा, गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतद्वारा उद्घाटन

 बाजुरा

काठमाडौँ – हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बाजुरा जिल्लाको विकट खप्तड छेडेदह गाउँपालिका अन्तर्गत डोगाडी-५, छेडेदहमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
सो शाखाको उद्घाटन छेडेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले गरेका हुन् । बैंकले उक्त शाखाबाट ग्राहकहरुलाई अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराउने जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: