हिमालयन बैंकको नयाँ शाखा बाजुरामा, गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतद्वारा उद्घाटन

 बाजुरा
काठमाडौँ - हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बाजुरा जिल्लाको विकट खप्तड छेडेदह गाउँपालिका अन्तर्गत डोगाडी-५, छेडेदहमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

सो शाखाको उद्घाटन छेडेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले गरेका हुन् । बैंकले उक्त शाखाबाट ग्राहकहरुलाई अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराउने जनाएको छ ।
प्रकाशित मिति : Tuesday, April 30, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal