१.२४% बोनस वितरण गर्न जेबिल्स फाइनान्सले पायो राष्ट्र बैंकको अनुमति

काठमाडौं - जेबिल्स फाइनान्सले १.२४% बोनस लाभांश सेयरधनीलाई लाभांश वितरण गर्न नियामक नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेको छ । कम्पनीले लाभांश प्रदान गर्ने अनुमति राष्ट्र बैंकबाट स्वीकृति पाएकाले अब वार्षिक साधारण सभामा अनुमोदनका लागि पेश हुनेछ । साधारण सभाले पारित गरेपछि मा वितरण प्रक्रिया अघि बढ्नेछ ।


प्रकाशित : Monday, April 08, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal