×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

१.२४% बोनस वितरण गर्न जेबिल्स फाइनान्सले पायो राष्ट्र बैंकको अनुमति

काठमाडौं – जेबिल्स फाइनान्सले १.२४% बोनस लाभांश सेयरधनीलाई लाभांश वितरण गर्न नियामक नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेको छ । कम्पनीले लाभांश प्रदान गर्ने अनुमति राष्ट्र बैंकबाट स्वीकृति पाएकाले अब वार्षिक साधारण सभामा अनुमोदनका लागि पेश हुनेछ । साधारण सभाले पारित गरेपछि मा वितरण प्रक्रिया अघि बढ्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: