×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एनबीआई र कामना सेवा विकास बैंकबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

काठमाडौँ – नेशनल बैंकिग ईन्स्टिच्यूट(एनबीआई) र कामना सेवाविकास बैंक बीचसमझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा एनबीआईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बा र कामना सेवाविकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकारी प्रविण बस्नेतले हस्ताक्षर गरेका छन् ।
समझौता पत्रमा कामना सेवाविकास बैंक लि. का १०० भन्दा बढी कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्स्टिच्यूटले विशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण कोर्स प्रदान गर्ने सहमति भएको छ । बैंकिङ्ग कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने प्रयास स्वरुप यो कोर्सको विकास गरिएको जनाइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: