लक्ष्मी बैंकको बोनस सेयर नेप्सेमा सुचिकृत

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहिबार लक्ष्मी बैंकको बोनस सेयर सुचिकृत भएको छ । नेप्सेमा बैंकको ६९ लाख ८८ हजार ४१६.९१ कित्ता सेयर सुचिकृत गरेको हो ।
प्रकाशित मिति : Thursday, April 25, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal