नेप्सेमा २ कम्पनीको १ करोड ९८ लाख २४ हजार ०२० कित्ता सेयर सुचिकृत, कुन कम्पनीको कति ?


काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार मात्रै २ कम्पनीका १ करोड ९८ लाख २४ हजार ०२० कित्ता सेयर सुचिकृत भएको छ । बुधबारको कारोबारमा सुचिकृत हुनेमा नेपाल इन्भेष्टमेन्ट बैंक र सिनर्जी फाइनान्सको सेयर सुचिकृत भएको छ। 

नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ९४ लाख ४३ हजार ०८२ कित्ता बोनस सेयर सुचिकृत भएको छ।सिनर्जी फाइनान्स कम्पनीको ३ लाख ८० हजार ९३८ कित्ता हकप्रद शेयर बेष्ट फाइनान्सको नामबाट कारोबार हुने गरी सुचिकृत गरेको छ।
प्रकाशित मिति : Wednesday, April 17, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal