तिनाउ डेभलपमेन्ट बैंकसहित २ कम्पनीका १८ लाख ६६ हजार ०९८.८९ कित्ता बोनस सेयर सुचिकृत, कसको कति ?

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार २ कम्पनीको १८ लाख ६६ हजार ०९८.८९ कित्ता बोनस सेयर सुचिकृत भएको छ । बुधबार नेप्सेमा सुचिकृत हुनेमा तिनाउ डेभलपमेन्ट बैंक लि.र स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को सेयर सुचिकृत भएको हो। 

तिनाउ डेभलपमेन्ट बैंक लि.को ६ लाख ८ हजार ३२१.८९ कित्ता बोनस सेयर सुचिकृत भएको छ भने स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १२ लाख ५७ हजार ७७७ कित्ता सेयर सुचिकृत भएको हो ।
प्रकाशित मिति : Monday, April 29, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal