×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

तिनाउ डेभलपमेन्ट बैंकसहित २ कम्पनीका १८ लाख ६६ हजार ०९८.८९ कित्ता बोनस सेयर सुचिकृत, कसको कति ?

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार २ कम्पनीको १८ लाख ६६ हजार ०९८.८९ कित्ता बोनस सेयर सुचिकृत भएको छ । बुधबार नेप्सेमा सुचिकृत हुनेमा तिनाउ डेभलपमेन्ट बैंक लि.र स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को सेयर सुचिकृत भएको हो। 
तिनाउ डेभलपमेन्ट बैंक लि.को ६ लाख ८ हजार ३२१.८९ कित्ता बोनस सेयर सुचिकृत भएको छ भने स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १२ लाख ५७ हजार ७७७ कित्ता सेयर सुचिकृत भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: