लुम्बिनी जनरल इन्स्योरेन्सले बैशाख २५ गते बोलायो साधारणसभा, यस्ता छन् सभामा पेश हुने प्रस्तावहरु (पत्रसहित)

काठमाडौँ - लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले आफ्नो बार्षिक साधारणसभा वैशाख २५ गते बुधबार गर्ने भएको छ । बैशाख ५ गते बसेको बैंकको सञ्चालक समितिको १८८ औं बैठकले बैंकको बार्षिक साधारण सभा उक्त मितिमा अमृतभोग, कालिकास्थान, दिल्ली बजार, काठमाडौँमा विहान ११ बजे गर्ने निर्णय गरेको छ । 

उक्त साधारणसभाले बैंकले गरेको लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । संचालक समितिको निर्णय अनुसार बैंकले चुक्ता पूँजी रु. ८८ करोड रुपैयाँको (अर्थात १० बराबर २ अनुपातले) हकप्रद सेयर जारी गर्नेछ । उक्त विशेष साधारणसभामा जाने प्रयोजनको लागि संस्थाले आगामी वैशाख १५ गते एक दिनको लागि कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ ।

हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई बार्षिक साधारणसभा सम्बन्धी जनाकारी सम्बन्धमा नेप्सेलाई गराएको जानकारी जस्ताको त्यस्तै :

 
प्रकाशित मिति : Sunday, April 21, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal