४.२१ अंकले घट्यो बजार, कारोबार १ अर्बमाथि


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार ४.२१ अंकले घटेर १३१०.३१ विन्दुमा आइपुगेको छ । कुल १ अर्ब १९ करोड माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआइसीले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र पिआरभीयुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
प्रकाशित मिति : Monday, April 29, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal