×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर नेप्सेमा सूचीकृत

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर नेप्सेमा सूचीकृत

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर सूचीकृत भएको छ । बिहिबार संस्थाको ३ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

संस्थाले गत मंसिर ११ देखि पुस १६ गतेसम्म बिक्री गरेको ५०% हकप्रद अहिले सूचीकरण गराएको हो । संस्थाले हकप्रद बिक्री गरी चुक्ता पुँजी ९ करोड रुपैयाँ पुर्याएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: