महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर नेप्सेमा सूचीकृत

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर सूचीकृत भएको छ । बिहिबार संस्थाको ३ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

संस्थाले गत मंसिर ११ देखि पुस १६ गतेसम्म बिक्री गरेको ५०% हकप्रद अहिले सूचीकरण गराएको हो । संस्थाले हकप्रद बिक्री गरी चुक्ता पुँजी ९ करोड रुपैयाँ पुर्याएको छ ।
प्रकाशित मिति : Friday, April 12, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal