×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

१०.५८ अंकले घट्यो बजार, कारोबार ७३ करोड ५१ लाख माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार १०.५८ अंकले घटेर ११८१.१० विन्दुमा आइपुगेको छ । कुल ७३ करोड ५१ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआईएलले गरेको छ भने त्यसपछि क्रमश: केबिएलपीओ र एनआईसिएले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: