सोमबार सेयर बजारमा सामान्य करेक्सन, कारोबार रकम १ अर्व हाराहारी पुग्दा उत्साहित बने लगानीकर्ता !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबार दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार ७.२६ अंकले घटेर १२५६.९४ विन्दुमा आइपुगेको छ । कुल १ अर्ब ३ करोड माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: सीबिएल र पिआरभियुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :



प्रकाशित मिति : Monday, April 22, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal