×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३.५२ अंकले बढ्यो बजार, कारोबार ४१ करोडको हाराहारीमा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

३.५२ अंकले बढ्यो बजार, कारोबार ४१ करोडको हाराहारीमा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार ३.५२ अंकले बढेर ११८४.६१ विन्दुमा आइपुगेको छ । कुल ४१ करोड ४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार केबिएलले गरेको छ भने त्यसपछि क्रमश: एनआइसीए र एनएमबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: