३१.८९ अंकले बढ्यो बजार, कारोबार रकम पुग्यो १ अर्ब २ करोड माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको पहिलो दिन आइतबार बजार बढेको छ । बिहिबारको तुलनामा बजार ३१.८९ अंकले बढेर १२६४.२० विन्दुमा आइपुगेको छ । कुल १ अर्ब २ करोड माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएल ले गरेको छ भने त्यसपछि क्रमश: एनआईसिए र एनसिसिबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :



प्रकाशित मिति : Sunday, April 21, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal