४.९९ अंकले बढ्यो बजार, कारोबार ८२ करोड १६ लाख माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबार चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार ४.९९ अंकले बढेर १२१७.०४ विन्दुमा आइपुगेको छ । कुल ८२ करोड १६ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएमबिले गरेको छ भने त्यसपछि क्रमश: एनआइसिए र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Wednesday, April 17, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal