मंगलबार ३.७४ अंकले बढ्यो बजार, कारोबार ६१ करोड ४१ लाख माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार ३.७४ अंकले बढेर १२६०.६८ विन्दुमा आइपुगेको छ । कुल ६१ करोड ४१ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीबीबीएलले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र एनएमबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
प्रकाशित मिति : Tuesday, April 23, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal