×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मंगलबार ३.७४ अंकले बढ्यो बजार, कारोबार ६१ करोड ४१ लाख माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार ३.७४ अंकले बढेर १२६०.६८ विन्दुमा आइपुगेको छ । कुल ६१ करोड ४१ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीबीबीएलले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र एनएमबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: