×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

लाष्ट रिमाइन्डर : मेरो माइक्रोफाइनान्सको १००% हकप्रद सेयर भर्ने आज अन्तिम दिन

राइट इस्युज :

कम्पनी : मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था
हकप्रद सेयर : १००% 
खुल्ला भएको मिति : आइतबार,फागुन १९ गते
अन्तिम दिन : आज (आइतबार, चैत २४ गते)

विवरण :

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले १००% हकप्रद सेयर भर्नआज अन्तिम दिन रहेको छ । कम्पनीले १ः१ अनुपातमा ३२ लाख ८९ हजार कित्ता हकप्रद सेयर बिक्री खुल्ला गरेको थियो । कम्पनीको उक्त हकप्रदमा माघ २३ गतेसम्म कायम सेयरधनीले भर्न पाउनेछन् ।

आवेदन दिन सकिने साखाहरु :
ग्लोबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर जमल काठमाडौं
मेरो माइक्रोफाइनान्सको अधिकांश शाखा कार्यालयबाट
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था

कम्पनी प्रोफाइल :
चुक्ता पूँजी :  ३२ करोड ८९ लाख रुपैयाँ
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : ६५ करोड ६७ रुपैयाँ पुग्ने

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : ६ करोड १८ लाख ५८ हजार रुपैयाँ 
प्रतिसेयर आम्दानी : ३७ रुपैयाँ ६२ पैसा
प्रतिसेयर नेटवर्थ : १४२ रुपैयाँ १५ पैसा
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: