×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मिथिला लघुवित्तले चैत २३ मा बोलायो साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

एजिएम नोटिस :
कम्पनी : मिथिला लघुवित्त वित्तीय संस्था लि.
इभेन्ट : साधारण सभा 
हुने मिति : शनिबार, चैत २३ गते
विवरण :
मिथिला लघुवित्तले चैत २३ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभाका लागि चैत ११ गतेदेखि चैत्र २३ गतेसम्म बुक क्लोज गरेको छ ।
पेस हुने प्रस्तावहरु :
१०.४५% बोनस सेयर दिने,
सेयर संरचना परिवर्तन गरी संस्थापकको ५१% र सर्वसाधारण समूहको ४९% सेयर स्वामित्व कायम गरिने
सभा हुने स्थान र समय :
बौवा होटलको सभा हल मिथिला नगरपालिका १०, लालगढ धनुषमा बिहान ११ बजे
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: