मिथिला लघुवित्त वित्तीय संस्थाको साधारण सभा सम्पन्न, २ नयाँ सञ्चालक नियुक्त !

काठमाडौँ - मिथिला लघुवित्त वित्तीय संस्था लि.मा २ जना सञ्चालक नियुक्त गरेका छन् । संस्थाको शुक्रबार सम्पन्न दशौँ साधारण सभाबाट सर्बसाधारण सेयरधनीको तर्फबाट सरोज कुमार सिंह र मनोज कुमार साह निर्विरोध निर्वाचित भएको छ । 

निर्वाचित भएका सञ्चालक सरोज कुमार सिंह र मनोज कुमार साहलाई बैंक तथा वित्तीय संस्था सम्बन्धमा ऐन, २०७३ को दफा १२७ बमोजिम पद तथा गोपनीयताको सापट ग्रहण गरेका छन्।

प्रकाशित : Sunday, April 07, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal