×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

माउन्टेन हाइड्रोको आइपीओ नेप्सेमा सूचीकृत, सोमबारदेखि कारोबार सुरु हुने

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा माउन्टेन हाइड्रोको आइपीओ सूचीकृत भएको छ । कम्पनीको १ करोड २५ लाख कित्ता आइपीओ नेप्सेमा सूचीकरण गरिएको हो । 
अब वैशाख २ गते (सोमबार)देखि माउन्टेन हाइड्रोको सेयर कारोबार सुरु हुनेछ । माउन्टेन हाइड्रोको आइपीओ यही चैत ३ गते बाँडफाँट भएको थियो । जसमा न्यूनतम ३० कित्ता सेयर सबै आवेदकले पाएका थिए भने अधिकतम पाउनेको हातमा ४० कित्तासम्म परेको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: