माउन्टेन हाइड्रोको आइपीओ नेप्सेमा सूचीकृत, सोमबारदेखि कारोबार सुरु हुने

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा माउन्टेन हाइड्रोको आइपीओ सूचीकृत भएको छ । कम्पनीको १ करोड २५ लाख कित्ता आइपीओ नेप्सेमा सूचीकरण गरिएको हो । 

अब वैशाख २ गते (सोमबार)देखि माउन्टेन हाइड्रोको सेयर कारोबार सुरु हुनेछ । माउन्टेन हाइड्रोको आइपीओ यही चैत ३ गते बाँडफाँट भएको थियो । जसमा न्यूनतम ३० कित्ता सेयर सबै आवेदकले पाएका थिए भने अधिकतम पाउनेको हातमा ४० कित्तासम्म परेको थियो । 
प्रकाशित : Friday, April 12, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal