×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल बङ्गलादेश बैंक र एसियन लाईफ ईन्स्योरेन्सबीच सम्झौता, बैंकका सम्पूर्ण शाखाबाट वीमा सेवा लिन पाउने

काठमाडौँ – नेपाल बङ्गलादेश बैंक लि. र एसियन लाईफ ईन्स्योरेन्स कं. लि.बीच आइतबार बीमा सुविधा सेवा सम्बन्धि सम्झौता भएको छ ।
उक्त सम्झौतामा बैकको तर्फबाट बैकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभुषण श्रेष्ठ तथा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि बैंकका सम्पूर्ण ग्राहकहरुले बैँकका ८८ शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्ने छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: