×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नाडेप लघुवित्तले वैशाख २६ मा बोलायो साधारण सभा, के-के छन् एजेण्डाहरु ?

एजिएम नोटिस :
कम्पनी : नाडेप लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : बिहिबार, वैशाख २६ गते

विवरण :
नाडेप लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा वैशाख २६ गते हुने भएको छ । उक्त सभाको लागि संस्थाले वैशाख ९ गतेदेखि बुक क्लोज गरेको छ ।

साधारण सभाका प्रस्ताव : 

१५% बोनस सेयर र कर तिर्न १.५८% नगद लाभांश  दिने,
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन माथि पनि छलफल हुने।
विशेष साधारण सभा हुने स्थान र समय :
नौविसे एग्रो रिसोर्ट, नौविसे धादिङमा बिहान ११ बजे बस्ने ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ३२ करोड रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ३६ करोड ८० लाख रुपैयाँ पुग्ने

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: