×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नाडेप लघुवित्तको १५% बोनसमा मूल्य समायोजन, कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : नाडेप लघुवित्त वित्तीय संस्था
मूल्य समायोजन सेयर : १५% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ५३२ रुपैयाँ १७ पैसा
औसत आधार मूल्य : प्रति कित्ता  ४७२ रुपैयाँ ६४ पैसा
विशेष साधारण सभा : वैशाख ९ गते 
विवरण :
नाडेप लघुवित्त वित्तीय संस्थाको १५% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ५३२ रुपैयाँ १७ पैसा कायम गरिएको छ । सोमबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता ४७२ रुपैयाँ ६४ पैसा छ ।
साधारण सभाका प्रस्ताव : 
१५% बोनस सेयर र कर तिर्न १.५८% नगद लाभांश  दिने,
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन माथि पनि छलफल हुने।
विशेष साधारण सभा हुने स्थान र समय :
नौबिसे एग्रो रिसोर्ट, नौविसे धादिङमा बिहान ११ बजे बस्ने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: