×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेसनल हाइड्रोपावरले वैशाख २७ मा बोलायो साधारण सभा, यस्ता छन् पेस हुने प्रस्तावहरु

एजिएम नोटिस :
कम्पनी : नेसनल हाइड्रोपावर कम्पनी
इभेन्ट : साधारण सभा 
हुने मिति : वैशाख २७ गते
विवरण :
नेसनल हाइड्रोपावर कम्पनीले वैशाख २७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले वैशाख १५ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्नेछ ।
पेस हुने प्रस्तावहरु :
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन र नाफा नोक्सान सम्बन्धी विषयमा छलफल गर्ने
आर्थिक वर्ष २०७५–७६ को लागि लेखा परीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
जीएमडी फुडल्याण्ड, टंगाल काठमाडौंमा बिहान ११ बजे
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: