×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एग्रोे लघुवित्तको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य नेपाल एसबिआई मर्चेण्टले गर्ने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

नेपाल एग्रोे लघुवित्तको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य नेपाल एसबिआई मर्चेण्टले गर्ने

काठमाडौँ – नेपाल एग्रोे लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडबीच शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नका लागि दुई पक्षीय सम्झौता भएको छ । 
उक्त कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत श्री छपि राज पन्त र नेपाल एग्रोे लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री तेजेन्द्र शर्मा लम्सालले हस्ताक्षर गर्नुभएको हो । 
साथै, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर दाखिल खारेज लगायत सो सँग सम्बन्धित सम्पूर्ण कार्यहरु नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, हात्तिसार, काठमाडौ मार्फत हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: