नेपाल एग्रो लघुवित्तको १ लाख ६१ हजार ७७८ कित्ता आइपिओ भर्ने आज अन्तिम दिन, तपाई छुट्नु त भएन ?

आइपिओ नोटिस :
कम्पनी : नेपाल एग्रो लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : आइतबार, वैशाख ८ गते
भर्ने अन्तिम मिति : आज (बुधबार, वैशाख ११ गते)
कित्ता : १ लाख ६१ हजार ७७८ कित्ता
प्रति कित्ता मूल्य : १०० 
भर्न पाइने न्यूनतम कित्ता : १० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ८ सय कित्ता

विवरण : 
नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको १ लाख ६१ हजार ७७८ कित्ता आइपिओ भर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँको आइपिओ निष्काशन खुल्ला गरेको थियो । यो आइपिओ  वैशाख ८ गतेदेखि वैशाख ११ गते सम्म आवेदन दिन सकिन्छ । यस समयमा सबै बिक्री नभएमा जेठ ६ गतेसम्म पनि भर्न पाइने छन्। 

आवेदन दिन सकिने शाखाहरु :
 एसबीआई मर्चेन्ट बैंकिङ,
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
मेरो सेयरबाट पनि भर्न सकिने। 

कम्पनी प्रोफाइल:
चुक्ता पुँजी : ३ करोड ३६ लाख रुपैयाँ
प्रकाशित मिति : Wednesday, April 24, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal