×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

पैसा ठिक पार्नुहोस् है ! नेपाल एग्रो लघुवित्तको १ लाख ६१ हजार ७७८ कित्ता आइपिओ वैशाख ८ देखि आउँदै

आइपिओ नोटिस :
कम्पनी : नेपाल एग्रो लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : वैशाख ८ गते
भर्ने अन्तिम मिति : वैशाख ११ गते
कित्ता : १ लाख ६१ हजार ७७८ कित्ता
प्रति कित्ता मूल्य : १०० 
भर्न पाइने न्यूनतम कित्ता : १० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ८ सय कित्ता
विवरण : 
नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको १ लाख ६१ हजार ७७८ कित्ता आइपिओ खुल्ला भएको छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँको आइपिओ निष्काशन गर्ने भएको छ । यो आइपिओ  वैशाख ८ गते देखि वैशाख ११ गते सम्म आवेदन दिन सकिन्छ । यस समयमा सबै बिक्री नभएमा जेठ ६ गतेसम्म पनि भर्न पाइने छन्। 
आवेदन दिन सकिने शाखाहरु :
 एसबीआई मर्चेन्ट बैंकिङ,
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
कम्पनी प्रोफाइल:
चुक्ता पुँजी : ३ करोड ३६ लाख रुपैयाँ
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: