×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल लाइफ इन्स्योरेन्सले जेठ ४ मा बोलायो साधारण सभा, के-के छन् एजेण्डा ?

एजिएम नोटिस :
कम्पनी : नेपाल लाइफ इन्स्योरेन्स 
इभेन्ट : साधारण सभा 
हुने मिति : जेठ ४ गते 
विवरण :
नेपाल लाइफ इन्सुरेन्सले जेठ ४ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा प्रोयोजनको लागि वैशाख १९ देखि जेठ ४ गतेसम्म बुक क्लोज गर्ने भएको छ। 
पेस हुने प्रस्तावहरु :
२५% बोनस सेयर र २३.५ नगद लाभांश दिने। 
अधिृकत पुँजी वृद्धि गरी १० अर्ब रुपैयाँ बनाउने। 
सभा हुने स्थान र समय :
 होटल दियालो लर्डस प्लाजा, वीरगन्जमा बिहान ९ः३० बजे
कम्पनी प्रोफाइल :
चुक्त पुँजी : ४ अर्ब ३९ करोड ६९ लाख २८ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ५ अर्ब ४९ करोड ६१ लख ६० हजार रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: