नेपाल लाइफ इन्स्योरेन्सले जेठ ४ मा बोलायो साधारण सभा, के-के छन् एजेण्डा ?


एजिएम नोटिस :
कम्पनी : नेपाल लाइफ इन्स्योरेन्स 
इभेन्ट : साधारण सभा 
हुने मिति : जेठ ४ गते 

विवरण :
नेपाल लाइफ इन्सुरेन्सले जेठ ४ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा प्रोयोजनको लागि वैशाख १९ देखि जेठ ४ गतेसम्म बुक क्लोज गर्ने भएको छ। 

पेस हुने प्रस्तावहरु :
२५% बोनस सेयर र २३.५ नगद लाभांश दिने। 
अधिृकत पुँजी वृद्धि गरी १० अर्ब रुपैयाँ बनाउने। 

सभा हुने स्थान र समय :
 होटल दियालो लर्डस प्लाजा, वीरगन्जमा बिहान ९ः३० बजे

कम्पनी प्रोफाइल :
चुक्त पुँजी : ४ अर्ब ३९ करोड ६९ लाख २८ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ५ अर्ब ४९ करोड ६१ लख ६० हजार रुपैयाँ पुग्ने
प्रकाशित मिति : Friday, April 26, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal