×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विप्लव नेतृत्वको नेकपाको आयोजनामा आज नेपाल बन्द, प्रभाव कस्तो छ ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज अर्थात बैशाख ५ गते नेपाल बन्द गरेको छ । आफ्ना नेताहरुसहित सयौं नेता-कार्यकर्ताहरु गिरफ्तार परेपछि र पार्टिलाई प्रतिबन्ध लगाएपछि नेपाल कम्युनिष्ट पार्टीले बन्दको घोषणा गरेको हो । बन्दको अघिल्लो दिन नै विभिन्न ठाउँमा बम भेटिएका छन् भने काठमाडौँमा मसाल जुलुसको आयोजना गरिएको थियो ।

कस्तो छ प्रभाव ?

अगाडीका बन्द भन्दा यो पटकको नेपाल बन्दले जनजीवन प्रभावित पारेको देखिएको छ । देशभरका सबैजसो स्कुल, कलेज बन्द छन् भने लामो दुरीका गाडीहरु चलेका छैनन् । एकाविहानै हेर्ने हो भने काठमाडौँका बाटोहरुमा खास गाडी कुदेका छैनन् । पोखरा, दाङ, इटहरी, बिराटनगर लगायतका ठाउँमा पनि बन्दको प्रभाव देखिएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: