×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपालका दुई ठूला औद्योगिक घरानाको लगानीमा उत्पादित रिद्धिसिद्धि सिमेन्ट बजारमा आयो…! (भिडियो रिपोर्ट)

काठमाडौँ- रिद्धिसिद्धी सिमेन्ट पनि नेपाली बजारमा आएको छ । निर्माणका अन्य सामग्रीहरु उत्पादन गर्दै आएका नेपालका दुई ठूला औद्योगिक घराना शंकर ग्रुप र अम्बे ग्रुप संयुक्त लगानीमा रिद्धिसिद्धी सिमेन्ट आईतबारबाट बजारमा ल्याइएको हो । गुणस्तरीय सिमेन्टको अभाव मुलुकमा हुन नदिन सो सिमेन्ट उत्पादन गरी बजारमा ल्याइएको अम्बे ग्रुपका अध्यक्ष शोभाकर न्यौपानेले जानकारी दिएका छन् । 

मकवानपुरमा कारखाना रहेको सो कम्पनीले हेटौडा र चितवनस्थित आफ्नै चुनढुंगा खानीबाट दैनिक ३ हजार टन सिमेन्ट उत्पादन क्षमता पु¥याउने लक्ष्य लिएको छ । १० अरव स्वदेशी लगानीमा उत्पादन सुरु गरिएको सो सिमेन्ट नेपालमा हालसम्म उत्पादन भएका सबै सिमेन्टभन्दा गुणस्तरीय हुने दावी पनि गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: