×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

११.७० अंकले घट्यो बजार, कारोबार ९५ करोड माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबार तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार ११.७० अंकले घटेर १२९८.६० विन्दुमा आइपुगेको छ । कुल ९५ करोड माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआईसीले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र अपरले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: