सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सञ्चालकमा तारा देवी भट्टराई र शिशीर दाहाल निर्वाचित

काठमाडौं - सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सञ्चालकमा दुई जना निर्वाचित भएका छन् । संस्थाको गत चैत २३ गते सम्पन्न चौथो वार्षिक साधारणसभाले सर्वसाधारण सेयरधनीका तर्फबाट तारा देवी भट्टराई र शिशीर दाहाललाई सञ्चालकमा नियुक्त गरेको हो ।

नव नर्वाचित सञ्चालक भट्टराई र दाहालको शैच्छिक योग्यता स्नातकोत्तरसम्मको रहेको संस्थाले जनाएको छ ।
प्रकाशित मिति : Tuesday, April 16, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal