हावाहुरी पीडितलाई सहयोगी विकास बैंकको १ लाख ११ हजार सहयोग

काठमाडौँ - सहयोगी विकास बैंकले चैत १७ गते सांझ आएको बिनाशकारी हावाहुरीबाट पीडितहरुलाई एक लाख एघार हजार एक सय एघार रुपैयाँ सहयोग गरेको छ ।

प्रदेश न. २, मुख्यमन्त्री राहत कोषमा जम्मा हुने गरी सो रकम बराबरको चेक प्रदेश नं. २ का अर्थमन्त्री बिजयकुमार यादबलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
प्रकाशित मिति : Sunday, April 07, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal