लाष्ट रिमाइन्डर : सानिमा बैैंकको २७ लाख १८ हजार ८३५ कित्ता संस्थापक सेयर भर्ने आज अन्तिम दिन

लाष्ट रिमाइन्डर :
कम्पनी : सानिमा बैैंक
खुला भएको मिति : बिहिबार, चैत ७ गते
कित्ता : २७ लाख १८ हजार ८३५ कित्ता (संस्थापक सेयर)
भर्न पाइने अन्तिम मिति : सोमबार, चैत २५ गते
न्यूनतम कित्ता : २ लाख कित्ता 
अधिकतम कित्ता : २७ लाख १८ हजार ८३५ कित्ता

फारम लिन र बुझाउन पाइने स्थान :
सानिमा क्यापिटल नारायणचौर, नक्सालमा ।

अन्य विवरण : 
लिलामीको बोलपत्र चैत २६ गते अपराह्न ४ बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिने । 
न्यूनतम मूल्य प्रतिकित्ता १८० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने  । 

कम्पनी प्रोफाइल : 
आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : ९८ करोड २० लाख ८७ हजार रुपैयाँ
 प्रतिसेयर आम्दानी : २४ रुपैयाँ ६२ पैसा 
प्रतिसेयर नेटवर्थ : १३३ रुपैयाँ ०४ पैसा।
प्रकाशित : Monday, April 08, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal