सानिमा बैंकमा जागिरको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

काठमाडौँ - सानिमा बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले कर्पोरेट पोजिशनका लागि असिस्टेन्ट म्यानेजर, डेपुटी म्यानेजर र म्यानेजर पदका लागि केही कर्मचारीको माग गरेको हो ।

बैंकले कम्तिमा पनि ७ वा ८ बर्षको अनुभव चाहिने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नागरिकले अप्रिल १७ भित्र आवेदन दिइसक्नुपर्ने छ ।
प्रकाशित मिति : Tuesday, April 09, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal