×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

स्मार्ट डोकोमा ‘नयाँ वर्षको अफर’, ७० प्रतिशत सम्मको छुट

काठमाडौँ – २०७६ नयाँवर्षको अवसरमा स्मार्ट डोकोले इलेक्ट्रोनिक्स्, मोबाइल, सौन्दर्य सामाग्री, घरेलु उपकरण र अन्य थुप्रै सामाग्रीहरुमा ७०५ सम्मको छुट सहित ‘नयाँवर्षको अफर’ अभियान, बैशाख २ गते देखि १० सम्म लागु गर्ने भएको छ ।
स्मार्ट डोकोले रिंग रोड भित्रआफ्ना सामानहरु निःशुल्क डेलिभरी गर्दछ । दिउँसोको १ बजे भन्दा अगाडि अर्डर गरिएका सामानहरु त्यही दिन डेलिभरी हुनेछ भने भुक्तानी नगद लगायत कार्ड, मास्टर कार्ड अथवा भिजा कार्डबाट गर्न सकिन्छ ।
यो नयाँवर्षको अवसरमा एडिडास, स्यामसुङ, टोनिमोलि, लुमिनार्क, गोल्डस्टार, साइनेक्स्, वर्डपुल इत्यादि ब्राण्डहरुमा भारी छुट दिदैछ । स्मार्ट डोकोका १८ विभिन्न उत्पादन र उपउत्पादनहरु छन् । मोबाइल फोन, इलेक्ट्रोनिक्स, फेसन, बच्चाका सामाग्री, घरपालुवा जनावरका सामाग्री, खानेकुरा, पियपदार्थ इत्यादि रहेका छन् ।
स्मार्टडोकोले नेपालकामुख्य सहरहरु काठमाडौं, पोखरा, बिराटनगर,नारायणघाट,बिरगञ्ज, इटहरी, धरान, दांग, नेपालगंज र बिर्तामोडमा डेलिभरी सुबिधादिने भएकाले अब खरिदारी रमाइलो र सजिलो हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: